कोशीका पूर्व मुख्यमन्त्रीले फेरी किन दोहोर्याए 'लास्ट बेन्चर'

मंगलबार, २० जेठ २०८२

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कुनैवेला आफू लास्ट बेन्चर भएर मुख्यमन्त्री बनेको तर फस्ट बेन्चमा बस्ने खरदार मात्र भएको भन्दै विद्यालयको शिक्षा किताबी ज्ञानमात्रै रहेको कुरा पुन उल्लेख गरेका छन् । 
विराटनगरमा भएको युवा उद्यमशीलता प्रवर्धन सम्मेलनमा मंगलबार बोल्दै कार्कीले यस्तो दोहोर्याएका हुन् । 

भिडियो  :

कोशीका पूर्व मुख्यमन्त्रीले फेरी किन दोहोर्याए 'लास्ट बेन्चर'

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार