जनकपुरधाम । जनकपुरमा रेल र कार एक आसपमा ठोक्किएका छन् ।
थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कार र रेल एक आसपमा ठोक्किएको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । कारमा भने क्षति भएकाे छ ।
प्रतिक्रिया