हास्यव्यङ्ग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा एवम् लाखे नृत्य काठमाडौँ उपत्यकासहित देशभर प्रदर्शन भएको छ । सोही अनुरूप काठमाडौँको जय बागेश्वरी परिसरमा पनि गाई, जोगी र लाखे नाचसहित जात्रा निकालिएको छ ।
प्रतिक्रिया