जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ

विहीबार, २३ असोज २०८२

काठमाडौं : जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, बिहीबार काठमाडौंको सुकेधाराबाट उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्न उक्साएको आरोप छ । उनी राप्रपाका युवा नेतासमेत हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार