उच्च मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?

आइतबार, २५ साउन २०८२

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला २३ सय ३० रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार