चितवन। चितवन-पूर्वी तथा पश्चिम नेपालका सवारी साधन राजधानी काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिन सडक खण्डमा शुक्रबार यातायात व्यवस्था अस्तव्यस्त भएको छ।
आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ।
जसको कारण यात्रुहरु जाममा फसेका हुन् । पहिरो पन्छाएर केही समय सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको थियो । तर अहिले पुन अवरुद्ध भएको हो।
-(5)_11zon_MHUvrTFQVa.jpg)
-(17)_11zon_OLiPvZvb4n.jpg)
-(4)_11zon_Vw1dAPRhn4.jpg)
-(4)_11zon_aK9xkfcuaQ.jpg)
-(4)_11zon_OtEn5EffRF.jpg)
-(5)_11zon_hIoDyOPhbI.jpg)
-(2)_11zon_5P7KuaHfAK.jpg)
-(12)_11zon_0MRwNgjf34.jpg)
-(8)_11zon_KCqFCPmCso.jpg)
-(7)_11zon_Hnh9xRMJ0O.jpg)
प्रतिक्रिया