इलाममा किबीको फल उत्पादन सुरु

मंगलबार, १७ भदौ २०८२

रेड किबीको फल उत्पादन सुरु । बर्खाकै समयमा पाक्ने यो किबी फल स्वादमा समेत फरक हुन्छ । बाहिर हेर्दा झुस नभएको काटेपछि भित्र रातो हुने हुँदा यसलाई रेड किबी भन्ने गरिन्छ । किबीका धेरै जात छन् । अन्य किबी कात्तिक महिनादेखि मात्र उत्पादन हुने भए पनि रेड किबी भदौ १५ देखि नै उत्पादन सुरु हुने गर्दछ । तस्बिरः रासस

kibi  (2)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार