धानको बाला झुल्यो खेतैमा...(तस्बिरहरू)

मंगलबार, २१ असोज २०८२

 

काठमाडौं : काठमाडौं उपत्यकाका खेतहरुमा यतिबेला धान पाक्ने तरखरमा रहेकाले बाला झुल्न थालेका छन् । दशैं तिहारको मौसम र मंसिरमा देशभर धान पाक्ने भएकाले किसानहरुलाई धान काट्ने र भित्र्याउने चटारो सुरु हुन्छ ।

Photo (4) (24)_11zonPhoto (5) (18)_11zonPhoto (2) (25)_11zonPhoto (3) (20)_11zonPhoto (1) (32)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार