भरतपुर : चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ को रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका स्थानीय बाबुकाजी क्षेत्रीलाई गैंडाले आक्रमण गरेको थियो ।
गैंडाको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिएका हुन।
प्रतिक्रिया