यस्तो छ काँग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका

मंगलबार, २९ पुस २०८२

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार आजै राति ९ बजेदेखि मतदान हुनेछ ।

यस्तो छ कार्यतालिका–

congress-election-shedule-1-1152x1536

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार