कांग्रेस विशेष महाधिवेशन : कुन–कुन पदका लागि हुँदै छ निर्वाचन ? (विवरणसहित)

मंगलबार, २९ पुस २०८२

इटहरी ।  नेपाली कांग्रेसमा पुरानै विधानअनुसार केन्द्रीय समितिको लागि निर्वाचन हुने भएको छ ।

निर्वाचन समितिले आज दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता र आजै मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचनमा यसअघि भएककै कार्यसमितिको लागि निर्वाचन हुन लागेको हो, जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री हुने छन् ।

बाँकी केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

page-one-1768291908.jpg

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार