नेपालकै सबैभन्दा ठूलो नदी सप्तकोशीले यतिखेर वर्खायाममा जस्तो त्रास दिइरहेको छैन । सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिका क्षेत्रबाट यही सप्तकोशीलाई किनारमा राखेर कैद गरिएका तस्विरहरु जुन रमणीय पनि छन् ।
नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।
प्रतिक्रिया