धरान । कवि, मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह 'आगमन' तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ ।
नेपालमा आएको समयमा उनीद्धारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो ।
साहित्यकारहरु विशाल नाल्बो, सुदिप पाख्रिन, चन्द्र्र गुरुङ्ग, पराजित पोमु, इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारहरुको उपस्थिीति कार्यक्रममा रहेको थियो !
साहित्यकार दिलिप योन्जन तामाङका हाल सम्म मान्छेको भिडमा , आस्था खोजिरहेछु , कबिता सग्रह गाउँबेसीमा फुलै फुल्यो गितिसङ्रह, अनुपम, अमुल्य, अजम्बरी, आफ्नै छाँयाले, अनुराग सिडि, अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन् ।
साथै उनले मुक्तकमा नेतृत्वको कारणबाट जनताले भोगेका पिडाहरु लाई मार्मिक रुपमा सटिक रुपमा साहित्यको माध्यम बाट व्यक्त गर्ने गरेका छन् ।
प्रतिक्रिया