ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
हृदय उज्यालो भए घर उज्यालो
प्रदेश खबर
मंगलबार, ०५ असार २०८०
केशव आचार्य
हृदय उज्यालो भएमा घर उज्यालो हुन्छ।
फोहोर उठाए त्यसै सहर उज्यालो हुन्छ।
मेहनत खुब गरेर लिपपोत जतिनै गर,
मुस्कान नछोडी कहाँ अधर उज्यालो हुन्छ।
मनले चाहेको मान्छे दृश्यमा देखिए पछि,
मुहार सङ्गै खुसीले नजर उज्यालो हुन्छ।
श्रष्टाको सिपले कुँदी मूर्ति बनाइए पछि,
बगरमा भेटिएको पत्थर उज्यालो हुन्छ।
चाहिन्न फूलहरुको रङ्गिन दुनियाँ त्यहाँ,
सेतै काँस फूलोस् न बगर उज्यालो हुन्छ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
तामाकोशीमा बस दुर्घटना : १२ मध्ये ११ जनाको सनाखत (नामावलीसहित)
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि तोडफोड र आगजनी
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई परिवारलाई राष्ट्रपति रामचन्द्र पौडेलको समवेदना सन्देश
सम्बन्धित समाचार
मेरी काली
विराटनगरमा अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ भोलि देखि
वंश जोगिने भ्रममा भत्किएको जीवन
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)
अनलाइन ठगीको जालोः वालेट आईडी दुरुपयोग गरी ३९ लाखभन्दा बढी ठगी, ६ जना पक्राउ
प्रा.डा.बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक
इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
प्रतिक्रिया