कार्यक्रममा संस्थापक अध्यक्ष खेमराज अधिकारी,माननीय मुख्य न्यायाधीश अर्जुन अधिकारी,डि एल ए का केन्द्रिय अध्यक्ष योगेन्द्र अधिकारी,सरकारी वकिल कार्यलय सुनसरी प्रमुख एकराज अधिकारी,वरिष्ठ वकिल मोहन अधिकारी,जेष्ठ नागरिक कुलमाया अधिकारी,प्रेम बहादुर अधिकारी लगायतलाई टोपी माला खादा लगाएर सम्मान गरिएको थियो ।
सुनसरी जिल्ला अध्यक्ष बिप्लब अधिकारीले २ बर्षभरी गरेका गतिविधि सहितको प्रतिबेदन पेस गरेका थिए। साधारणसभाले २ बर्षका लागि नया कार्यसमिति समेत चयन गर्नेछ ।
प्रतिक्रिया