प्रधानमन्त्री पुष्पलाल दाहाल प्रचण्ड पछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेलगत्तै लामिछाने ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
ओलीसँगको भेटमा मन्त्रालयको भागबण्डाको विषयमा छलफल भएको बताइएको छ । सात दलीय गठबन्धनमा मन्त्रालयको भागवण्डाबारे सहमति हुन सकेको छैन ।
शीर्ष नेताहरुले यस विषयमा परामर्श तीव्र बनाएका छन् ।
प्रतिक्रिया