एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला, मंसिर मसान्तसम्म दिन सकिने

शुक्रबार, २४ कार्तिक २०८०
काठमाडौँ–माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम आवेदन खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईका लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ । आवेदन मंसिर मसान्तसम्म दिन सकिनेछ । त्यसपछि पुस १ देखि १५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार