सुनसरी ३ प्रदेश सभा १ मा राप्रपा अगाडि

मंगलबार, ०६ मंसिर २०७९
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा (१) तर्फको पछिल्लो ताजा मतपरिणाम अनुसार राप्रपा खड्ग कुमार श्रेष्ठ अगाडि देखिएका छन् । उनले  ९९० मत प्राप्त गरेका छन् । एमालेका रोहित कुमार कार्कीले ८१० मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी सरस्वती पोख्रेल ३८३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार