किसानले ५० मुरीदेखि १८५ मुरीसम्म धान फलाएको दाबी पेस गरेका थिए । “हालसम्म नाप जाँच गरिएकामध्ये वडा नं। ७ का गणेशकुमार चेम्जोङले ११६ मुरी धान फलाएको पुष्टि भएको छ भने वडा नं १ का मकर तामाङले १८५ मुरी फलाएको भन्दै निवेदन दिएका छन । तामाङको धान भर्न केही समय लाग्ने देखिन्छ,” अध्यक्ष आङदेम्बेले भने ।
प्रतिक्रिया