गायक ओमप्रकाशको अंगालोमा बाँधी तिमिलाई"(भिडियो )

विहीबार, २८ पुस २०७९
गायक ओमप्रकाश गुरुङ( ब्ल्याक डाइमन्ड)को  "अंगालोमा बाँधी तिमिलाई" बोलोको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । उर्गेन दोङको शब्द तथा सङ्गित रहेको गितको एरेन्ज पनि उर्गेन दोङले नै गरेका हुन्  । गितको भिडोयोमा ब्यक्त गर्न नसकेको प्रेमको चित्रण गरिएको छ । भिडियोमा गायक गुरुङ र पछिल्लो समयकी व्यस्त मोडल रोशनी कार्कीले अभिनय गरेका छन्  । काठमाडौका विभिन्न रमणिय स्थलमा छायांकन गरिएको भिडियोको निर्देशन शायनाम अधिकारीले गरेका हुन्  ।  पवन सुस्लिङले छायांकन गरेको भिडियोको सम्पादन पनि छायाकार पवन सुस्लिङले नै गरेका हुन्  । गायक गुरुङ करिव १० बर्षको कोरिया बसाइलाई बिट मार्दै नेपाल फर्किएर गति सङ्गितमा सक्रिय छन्  । गुरुङको यस लगत्तै माया धराने बोलको गित पनि बजारमा आउने तयारीमा रहेको छ । https://youtu.be/-S2a7N5hWoA

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार