सुनसरी निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा तर्फ करिब ५ हजार मतगणना सम्पन्न भएको छ । ताजा मतगणना अनुसार नेकपा एमालेका भिम प्रसाद आचार्यले अग्रता बनाएका छन् ।
उनले १३२७ मत प्राप्त गर्दा सुंयुक्त लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेद्धार नेपाली कांग्रेसका सिताराम मेहेताले ११९७ मत सहित आचार्यलाई पछ्याइरहेका छन् ।
यता सुरुवाती अवस्थामा अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका लालबिक्रम थापाले ८३७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया