छिट्टै भारत भ्रमणमा जान्छु-प्रधानमन्त्री प्रचण्ड

शनिबार, ३० पुस २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु छिटै भारत भ्रमणमा जाने बताएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण तालिका केही दिन भित्रमा सार्वजनिक हुने बताएका हुन्। शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिए । फकर प्रसंगमा बोल्दै प्रधानमन्त्री दाहालले पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार