माओवादी केन्द्रबाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने पक्का भएको छ ।
दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने भएको हो ।
माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
प्रतिक्रिया