कार्यक्रममा इटहरी र आसपासका विभिन्न व्यक्तित्वहरू , विभिन्न सङ्घ, संस्था, सहकारी संस्था, टोल विकास संस्थाका प्रतिनिधिहरू लगायत सर्वसाधारण नागरिकको उपस्थिति रहेको थियो ।
बीमा जागरण अभियान देशका ७७ वटै जिल्लामा सञ्चालन गरी बीमामा सर्वसाधारणको पहुँच बढाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया