दाङ क्षेत्र २ मा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित,एमाले महासचिव शंकर पोखरेलको पराजय

विहीबार, ०८ मंसिर २०७९
नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । उनलाई दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् । बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित शर्मा विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार