ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, २७ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
इलाम २ उपनिर्वाचन : उम्मेदवार थेगिमलाई सघाउँदै हर्क साम्पाङ
प्रदेश खबर
विहीबार, २२ चैत्र २०८०
इलाम :
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इलाम क्षेत्र नम्बर दुईको उपनिर्वाचनमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई सघाउने भएका छन् ।
उनले यस अघि देखी नै सामाजिक सञ्जालमा समेत उम्मेदवार थेगिमलाई सघाउने जानकारी दिँदै आएका थिए ।
उनी इलाम क्षेत्र नम्बर दुईमा आएर उनले अब जित निश्चित भएको बताउन थालेका छन् ।
जिल्लाको माङ्सेबुङ स्थित भालु टारमा आयोजित चुनावी कार्यक्रममा उनले श्रमदान गरेर औपचारिक रूपमा नै थेगिमलाई सघाउन आएको बताए ।
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनमा पहिचान पक्षधरले जित्नु पर्ने उनको भनाइ छ ।
उनी लगायत उनका साथमा आएकाहरूले समेत इलाममा सडक मर्मत गरेका छन् ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
कांग्रेस सभापति गगन थापा मंगलबार बिहान इटहरी आउँदै, यस्तो छ तालिका
तामाकोशीमा बस दुर्घटना : १२ मध्ये ११ जनाको सनाखत (नामावलीसहित)
काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?
मधेशमा गजेन्द्रनारायण सिंहको शालिकको अपमान गरेको भन्दै बालेनको चर्को आलोचना
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई परिवारलाई राष्ट्रपति रामचन्द्र पौडेलको समवेदना सन्देश
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
सम्बन्धित समाचार
सामाजिक सञ्जालको झूटो रोजगारी : बर्मामा ५ सयबढी नेपाली बन्धक
एमालेको महाधिवेशनमा प्रतिस्पर्धा चर्किँदै: नीतिगत बहस थामिँदा नेताहरू पद–प्रतिस्पर्धामा मरिहत्ते
आज अन्तर्राष्ट्रिय पर्वत दिवस: विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
झापामा मदिरा सेवन गरेकी महिला बलिरहेको आगोमा हुत्तिँदा जलेर घाइते
जेनजी आन्दोलनमा प्रहरी कुट्ने युवा झापाबाट पक्राउ
हिमताल फुट्ने खतरा बढ्दै जाँदा एक करोड ५० लाखभन्दा बढी मानिस जोखिममा
प्रतिनिधिसभा निर्वाचन : मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने
‘पर्यावरण संरक्षण नेपाल जस्तो अल्पविकसित देशको लागि महत्वपूर्ण हुन्छ’
प्रतिक्रिया