एजेन्सी | अफगान सेनाले बदख्सानमा एक जना आत्मघाती आक्रमणकारीलाई गोली हानेर मारेको छ। उत्तरी बदख्सान प्रान्तको राजधानी फैजाबादमा हमलाका निम्ति आएको एक आक्रमणकारीलाई सुरक्षाकर्मीले मारेका सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले बताएका छन्।
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
प्रतिक्रिया