यो आदेशसँगै खानेपानी बोर्डले वृद्धि गरेको महसुल कार्यान्वयन नहुने भएको छ । यससँगै खानेपानी बोर्डका अध्यक्षसमेत रहेका धरानका मेयर हर्क साम्पाङलाई थप दबाब परेको छ । महसुल वृद्धिविरुद्ध आन्दोलनरत १० राजनीतिक दलहरूसँग मेयर साम्पाङले गरेको तीन बुँदे सहमति लागू गर्न थप दबाब परेको हो । गत साउन १ गतेबाट धरानमा खानेपानीको महसुल वृद्धि गर्ने एकलौटी निर्णय गरिएको भन्दै धरान अशान्त बन्दै आएको थियो ।
यो पनि -धरान खानेपानी महसुल वृद्धिविरुद्ध अदालतद्धारा कारण देखाउ आदेश जारी
यो पनि – धरानमा खानेपानीको मूल्य वृद्धि फिर्ता, सात दिनभित्र बोर्डको आयव्यय सार्वजनिक गर्ने निर्णय
यो पनि– खानेपानी महसुल वृद्धिविरुद्ध दिनभर अशान्त बन्यो धरान
यो पनि – धरानमा खानेपानीको महसुल घटाउन माग गर्दै आन्दोलन, उपमहानगरको गेट तोडफोडसमेतको प्रयास
यो पनि – खानेपानी बोर्ड धरानको कार्यालयमा लगाइएको तालाबन्दी खोलियो
यो पनि – धरान खानेपानी बोर्डमा लगाइएको ताला खोल्न उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश
यो पनि – धरान खानेपानी बोर्डको कार्यालयमा तालाबन्दी, महसुल वृद्धिको विरोधमा दिनभर प्रदर्शन
यो पनि – धरानको खानेपानीमा हर्क साम्पाङको राजनीति : अभियन्ता हुँदा विरोध, मेयर भएपछि नौ हजार नौ सय प्रतिशत महसुल वृद्धि
प्रतिक्रिया