गण्डकी : सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा पुर्याइएको छ
अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर (आइतबार) आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले जानकारी दिए ।
उनलाई सोमबार अदालतमा पेस गरिने तयारी छ ।
प्रतिक्रिया