सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै

मंगलबार, १३ मंसिर २०७९
सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चाारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम गरेका छन् । । पछिल्लो परिणाम अनुसार कार्कीले १९४ मतले अग्रता कयम गरेका छन् । ताजा मतपरिणाम अनुसार नेकपा एमालेका जगदिशप्रसाद कुसियैतको २३ हजार ८४२ मत छ भने कांग्रेसका कार्कीको २४ हजार ०३६ मत रहेको छ। यसअघिको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका कार्की निर्वाचित भएका थिए। तर यसपटक भने कार्की र कुसियैतबीच कडा टक्कर भइरहेको छ । शनिबार साँझदेखि स्थगित भएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार