सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चाारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बढाउदै लगेका छन् । पछिल्लो परिणाम अनुसार कार्कीले २३३ मतले अग्रता कयम गरेका छन् ।
ताजा मतपरिणाम अनुसार नेकपा एमालेका जगदिशप्रसाद कुसियैतको २४ हजार ५४५ मत छ भने कांग्रेसका कार्कीको २४ हजार ७७८ मत रहेको छ।
प्रतिक्रिया