स्ववियू निर्वाचन : त्रिवि क्याम्पसमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने

बुधबार, २१ फागुन २०८१
इटहरी :  त्रिभुवन विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने भएको छ । खबरहरूमा जनाइए अनुसार स्ववियुको चुनाव नजिकिएसँगै तयारीलाई तीव्रता दिइएको हो । विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा.अक्कलदेव मिश्रले भोटिङका लागि २० वटा मेसिन राख्ने बताएका हुन् । निर्वाचनका लागि १९ फागुनमा संघ, संगठन र समूहको दर्ता भइसकेको छ । विश्वविद्यालय क्याम्पसमा २१ वटा संघ संगठन स्ववियु चुनावमा सहभागी हुने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार