जनआन्दोलन समितिका सल्लाहकार सेढाई पक्राउ

सोमबार, २२ बैशाख २०८२

काठमाडौं : गत चैत १५ गतेको तीनकुने घटनामा थप एकजना पक्राउ परेका छन् ।

प्रहरीले आज राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार खेमराज सेढाईलाई पक्राउ गरेको हो ।

नुवाकोट लिखु गाउँपालिका ३ स्थायी ठेगाना भएका ७२ वर्षीय सेढाईँलाई आज काठमाडौंबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार