ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
शनिबार, २७ मंसिर २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
कालापानी जाने अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छः ओली
प्रदेश खबर
विहीबार, ०७ चैत्र २०८१
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिँदै उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताए ।
‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछि भने जान सकिन्छ,’ उनले भने ।
बरु, उल्टै प्रश्नकर्ता सांसदलाई प्रतिप्रश्न गरे, ‘तपाइ जाने योजनामा हुनुहुन्छ र ? प्रश्नोत्तर जारी रहेको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
आज ४ जना नयाँ मन्त्री थपिँदै, को-को हुँदैछन् नियुक्त ?
अष्ट्रेलियामा आर्ट पसलमै ग्राहकमाथि बलात्कार गर्ने नेपाली युवकलाई ३ वर्ष जेल
केपी ओली पक्षधर पर्शुराम बस्नेत : एमालेको केन्द्रीय सदस्यका बलियो दाबेदार
झापा-३ बाट कृष्णप्रसाद सिटौलाका छोरा उम्मेदवार सिफारिस
अरुण खोलाबाट रामपुर आउँदै गरेको जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु
कोशी अस्पतालको शौचालयबाट फरार भएका थुनुवा अढाई महिनापछि पक्राउ
सम्बन्धित समाचार
कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने
निर्मलराज पौडेलको ‘झिलिमिली तिहारलाई’ गीत सार्वजनिक
कारवाहीमा परेका राई भन्छन्,'कांग्रेसमा नियमित महाधिवेशन आवश्यक छ'
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर
निर शाहको जन्मदिन पारेर 'परान'को पोएटिक टिजर सार्वजनिक
लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन
जेनजी आन्दोलनपछि अन्योलमा कर्णाली सरकार
झुम्कामा घर निर्माणमा विवाद, घर नबनाउन अन्तरिम आदेश
प्रतिक्रिया