काठमाडौंका सडकमा सेनाले बढायो सक्रियता (फोटोहरू)

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौं : काठमाडौंमा राजावादीहरूको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाको टोली काठमाडौँका सडकमा सक्रियता देखाएको छ । जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएसँगै सेना सडकमा आएको हो । सेनाले आन्दोलनलाई नियन्त्रण गर्ने भन्दा पनि लुटपाट र आगजनीका घटना बढेकाले विभिन्न गणहरूको अगुवाइमा सेनाले सक्रियता बढाएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार