तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा अवस्थित बसन्तपुर बजार पूर्वको पुरानो बजार मध्येको एक हो । यो बजार नेपाल सरकारबाट घोषित मध्ये पहाडी लोकमार्ग अन्तर्गतका १० वटा नयाँ सहर मध्येको एक हो । मध्य पहाडी लोकमार्ग र कोशी राजमार्गको सङ्गमस्थल यो बजार पर्यटकीय रुपमा पनि महत्त्वपूर्ण मानिन्छ ।
प्रतिक्रिया