रामधुनी नगरपालिकाले प्रदान गरेको साइकल लिएपछि प्रसन्न मुद्रामा देखिएका स्वास्थ्य विमा दर्ता सहयोगीहरु ।
स्वास्थ्य विमा विस्तार गर्न सहजकर्ताको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले १२ जना स्वास्थ्य विमा दर्ता सहयोगीलाई साइकल वितरण गरेको हो ।
तस्बिरः शिशिर भट्टराई/रासस
प्रतिक्रिया