शिक्षक आन्दोलनबारे सर्वोच्चको आदेश : तीन दिनभित्र समाधान गर्न सरकारलाई निर्देशन

विहीबार, ११ बैशाख २०८२

काठमाडौं : गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको मागलाई सम्बोधन गर्दै सर्वोच्च अदालतले तीन दिनभित्र विद्यालयमा पठनपाठन पुनः सुरु हुने वातावरण सुनिश्चित गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासबाट बिहीबार जारी आदेशमा शिक्षकमाथि गरिएको आन्दोलनको न्यायिक समाधान खोज्न स्पष्ट निर्देशन दिइएको हो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार