काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद लालविर चौधरीले सरकार छाड्ने चेतावनी दिएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नाउपाका सांसद लालविर चौधरीले नाउपाका संरक्षक रेशम चौधरीलाई एकाएक गरिएको पक्राउ प्रकरणमा सरकार मौन रहेको बताउँदै भोलिसम्म प्रधानमन्त्री वा गृहमन्त्रीले कुनै जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका हुन् ।
प्रतिक्रिया