कोशी अस्पतालमा गैरकानुनी हर्कत : अख्तियारले सुरु गर्यो छानबिन
विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा भइरहेको गैरकानुनी हर्कतलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन एवं अनुसन्धान सुरु गरेको छ । अस्पताल विकास समितिका नाममा गैरकानुनी निर्णय गरेर अस्पतालमा विभिन्न...
युनिकोड
मिति रूपान्तरण