सप्तरीका सिडियो भन्छन् : 'बाघ नियन्त्रणमा आएको छैन'
इटहरी । सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेपछि त्यहाँका अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । आज बिहान सप्तकोसी नगरपालिका वडा नम्बर– १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो । बाघले केही...