ब्यानर

एलपी ग्यास उद्योगीसँग ५ बुँदे सहमति, ग्यासको मूल्य भने यथावत्

काठमाडौं : एलपी ग्यास उद्योगीहरूले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरू स्थगित भएका छन् । मङ्गलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतिका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । मन्त्रालयका सचिव गोविन्दबहादुर...