रिङ्कु सदाको बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपित पक्राउ
सिरहा : यहाँको नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। घटना लगत्तै फरार भएका मण्डललाई सिरहा नगरपालिका–१७ स्थित दशगजा...
युनिकोड
मिति रूपान्तरण