ब्यानर

बसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली सुरू (तस्बिरसहित)

काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो । परा पूर्वकालदेखि नै फागु...