ब्यानर

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : हसिना खान

काठमाडौँ ।  बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ । सोही गाउँमा जन्मिएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुन् । सानै उमेरदेखि महिला अधिकारका निम्ति सक्रिय...