ब्यानर

शिक्षा विधेयकको लागि कांग्रेसले पहलकदमी लिने, महरलाई दिइयो जिम्मेवारी

काठमाडौं । संसदमा विचाराधीन शिक्षा विधेयकबारे स्पष्ट धारणा बनाउन नेपाली कांग्रेसले छलफल सुरु गरेको छ। मंगलबार साँझ सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विधेयकमा रहेका २८ बुँदामा असहमति समाधान गर्न र पार्टीको आधिकारिक धारणा बनाउन...