ब्यानर

काठमाडौंमा आज पनि शिक्षक आन्दोलन : मध्यान्न १२ बजे सडकमा आउन अध्यक्षको आह्वान

काठमाडौँ : नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनरत शिक्षकहरूलाई अनुशासित, संयमित र मर्यादित हुन आह्वान गरेका छन्। अध्यक्ष सुवेदीले आज पनि दिउँसो १२ बजे माइतीघर मण्डलामा पुग्न आग्रह गर्दै शिक्षकहरूलाई अरू केही दिन धैर्य...