ब्यानर

सुनसरी प्रहरीको हिरासतमा रहेकालाई छुटाइदिने भन्दै रकम असुली

इटहरी : प्रहरीको हिरासतमा रहेकालाई छुटाइदिने भन्दै रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्धाको अनुसन्धानको सिलसिलामा म्याद थप भइ इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका प्रतिवादी हेमन विश्वकर्मालाई हिरासतबाट मुक्त...