ब्यानर

रंगेलीबाट दिन थालियो राहदानीको सेवा

विराटनगर । मोरङको रंगेलीबाट आज (आइतबार)देखि राहदानी (पासपोर्ट)को सेवा दिन सुरु गरिएको छ । इलाका प्रशासन कार्यालय रंगेलीबाट राहदानी वितरणका लागि प्रक्रियागत हिसाबले काम हुन थालेको हो । यसअघि मोरङमा जिल्ला प्रशासन कार्यालय र इलाका...