ब्यानर

ओलीविरुद्ध फैसला गर्दा अब तिमिलाई प्रधानन्यायाधीश बनाउँदैनन् भन्थे : सपना प्रधान मल्ल

काठमाडौँ : सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव कम गर्नुपर्ने बताएकी छन्। उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा भएको संसद विघटन विरुद्ध फैसला गर्दा आफूलाई प्रधान न्यायाधीश नबनाउने चेतावनी दिएको...